महिनावारीबाट थाहा पाउन सक्छिन्, बाँझोपना छ कि छैन ?
बाझोपन ! यो शब्दले संभवत सबैभन्दा बढी महिलालाई झस्काउने गर्छ । किनभने हरेक महिला प्रसव-पीडाको अनुभव लिन चाहन्छन् । सन्तान-सुखको अपेक्षा राख्छन् । आफ्नै कोखबाट जन्मिएको बच्चालाई काखमा खेलाउने आकंक्षा राख्छन् । यस्तो अवस्थामा जब आफु सन्तान जन्माउन असक्षम छु भन्ने वोध हुन्छ, त्यो कुरा कुनैपनि महिलाले सहजै पचाउन सक्दैन । तर, पचाउनैपर्ने वाध्यता आइलाग्छ […]