शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • संविधान दिवसमा ३३ जना डाक्टर र स्वास्थ्यकर्मी विभुषित

संविधान दिवसमा ३३ जना डाक्टर र स्वास्थ्यकर्मी विभुषित

  • शुक्रबार, अशोज ३, २०७६
संविधान दिवसमा ३३ जना डाक्टर र स्वास्थ्यकर्मी विभुषित

सरकारले संविधान दिवसमा ३३ जना डाक्टर र स्वास्थ्यकर्मी विभुषित गर्ने भएको छ। संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी, अलंकार र पदकबाट ३३ जना स्वास्थ्यकर्मीलाई विभुषित गर्ने निर्णय गरेको छ। सरकारले हरेक वर्ष योगदानका आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ।

विभूषित हुनेहरु :-

सुप्रसिद्व प्रवल जनसेवा श्री (प्रथम श्रेणी)

– प्राडा दिव्यासिंह शाह, त्रिवि शिक्षण अस्पताल,
– डा अनन्तरमण भाट्साला, सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालको डिर्पाटमेन्ट अफ मेडिसिन डिभिजन अफ नेफ्रोलोजीका चिकित्सक
– डा अनन्त कुमार, डिर्पाटमेन्ट अफ युरोलोजी, युरो अंकोलोजी, भारतको म्याक्स ग्रुप अफ हस्पिटल
– डा राजीवकुमार शर्मा, नयाँदिल्लीस्थित डिर्पाटमेन्ट अफ युरोलोजी, युरो अंकोलोजी, रोवोटिक्स् एन्ड रेनल ट्रासप्लान्ट, एमएक्स ग्रुप अफ हस्पिटल,
– डा हर्ष दुवे, इन्स्टिच्युट अफ एडल्ट रिकनट्रक्सन, स्र्पोट इन्जुरी एन्ड जोइन्ट रिप्लेसमेन्ट दिल्ली, डिर्पाटमेन्ट अफ अंकोलोजी, इन्द्रप्रस्थ एपोलो हस्पिटल नयाँदिल्ली,

उज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय श्रेणी)

– प्राडा भगवान कोइराला, वरिष्ठ मुटुरोग सर्जन

सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी)

– डा ज्योतिन्द्र शर्मा, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र
– प्राडा उत्तमकुमार शर्मा, त्रिवि चिकिस्साशास्त्र अध्ययन संस्थान
– डा चक्रराज पाण्डे, मेडिकल डाइरेक्टर, ग्रान्डी अस्पताल
– डा भरत प्रधान, काठमाडौं
– डा योगेन्द्रप्रसाद यादव, विराटनगर
– डा डेविन फ्रयानसिस, मेलर्वन, अस्टे«लिया
– डा प्रेम ज्ञवाली, शिक्षण अस्पताल, महाराजगञ्ज
– प्राडा रामकुमार घिमिरे, रेडियोलोजिस्ट, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
– डा शर्मा पौडेल, रेडियोलोजिस्ट त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
– डा रत्नमणि गजुरेल, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
– डा उत्तम श्रेष्ठ, रेडियोलोजिस्ट त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान
– डा रमेशसिंह भण्डारी, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
– डा राजु अधिकारी, योग प्रशिक्षक
– डा उत्तम पच्या, गुल्मी जिल्ला अस्पताल
– डा पलेस्वाँ जोशी लाखे, शिक्षण अस्पताल, महाराजगञ्ज
– डा सुबोधकुमार अधिकारी, वीर अस्पताल
– प्राडा नगेन्द्रबहादुर केसी, चिकित्साशास्त्र महाविद्यालय
– डा दीपक श्रेष्ठ, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज

प्रबल जनसेवा श्री (चर्तुथ श्रेणी)

– डा अशोकानन्द मिश्र, सप्तरी
– डा टीकाधर द्विवेदीः आयुर्वेद चिकित्सक, पर्सा
– डा विराजमान कर्माचार्य, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, धुलिखेल
– डा राम कामेश्वर ठाकुर, प्रादेशिक आयुर्वेद चिकित्सालय, दाङ
– कमला लामा, नेपाल प्रहरी अस्पताल
– उमा पाण्डे, लेखा अधिकृत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर
– गिरेन्द्रकुमार झा, अहेब, जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरी
– ज्ञानसिंह बुढा, जनस्वास्थ्य निरीक्षक, जिल्ला अस्पताल, मुगु

जनसेवा श्री (पञ्चम श्रेणी)

– सत्यराज शाक्य, लुम्बिनी प्रादेशिक अस्पताल, बुटबल।

(स्वास्थ्य खबरबाट सांभार)

चर्चामा

सम्बन्धित समाचार