उच्च ज्वरो देखिएपछि अस्पतालले प्रवेश दिएन, रातभर चिसोमा
दमौली : रातको १२ बजे रेडक्रसको एउटा एम्बुलेन्स पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा प्रवेश गर्छ । अनि त्यहाँबाट झर्छन्, रामबहादुर (नाम परिवर्तन) । ज्वरोका बिरामी उनी जाँचका लागि परिवारसहित आएका हुन्छन् । विद्युतीय उपकरणबाट ज्वरो नाप्नासाथ उनलाई अस्पताल प्रवेश दिइन्न । चिकित्सक उनलाई परै बस्न भन्छन् । ’जताबाट आएको उतै जानुस्, अहिले यहाँ केही हुन्न,’ रुखो […]