डेंगुलाई घातक हुनबाट यसरी रोकौं
डा शेरबहादुर पुन ‘मलाई डेंगुको शंका लागिरहेको थियो। ज्वरोका साथसाथै आँखाको गेडी अति दुख्ने, टाउको दुख्ने, शरीर अति दुख्ने, घाँटी दुख्ने, जोर्नी दुख्ने गरेकोले डाक्टरलाई डेंगुको रगत जाँच गर्न अनुरोध गरेको थिएँ, तर काठमाडौँमा डेंगु नै छैन, त्यसैले जाँच आवश्यक छैन भनेर एन्टिबायोटिक र फ्लेक्सोन दिएर पठाउनुभयो। तर यहाँ जाच गरेको डेंगु पोजिटिभ देखियो,’ एक […]