गर्भावस्थामा संगीत : के भन्छ अध्ययन ?
तपाईंले सुन्नु भएकै होला, गर्भवतीले संगीत सुन्नु राम्रो हो । त्यसो त गीत संगीत सुन्न कसलाई पो मन पर्दैन र ? आफ्नो मुडअनुसार संगीत सुन्नाले मनमा शान्ति आउने, तनाव कम हुने तथा स्फूर्ति बढ्ने अनुभव धेरैको होला । ध्वनिको प्रभाव एकाग्रता, निन्द्रा, मानसिक विकास तथा भाषिक क्षमतामा विकास गराउनेमा हुन्छ। ताइवानको कलेज अफ नर्सिङ, कौसियुङ […]