खाडीमा नेपाली कामदारले पाए खोप
खाडी मुलुकमा कार्यरत नेपालीसहित विदेशी कामदारलाई प्राथमिकताका साथ कोरोना भाइरसविरुद्धको खोप दिइएको छ । त्यहाँ कार्यरत सयौं कामदार एउटै क्याम्पमा रहने भएकाले पनि प्रमुख गन्तव्य मुलुकले आफ्ना नागरिकसहित विदेशी कामदारलाई खोपका लागि प्राथमिकता दिएका हुन् । खाडीका ६ देशमध्ये ओमानमा मात्रै कामदारले खोप लगाएको शुल्क तिर्नुपर्छ । नेपाली कामदारको बाहुल्य रहेका साउदी अरब, कतार, संयुक्त […]