जीवनशैली परिवर्तन तथा योग प्रशिक्षणबाट लाभ
काठमाण्डौँ — गलकोट नगरपालिका–७ मल्ममा दुई दिनसम्म चलेको जीवनशैली परिवर्तन तथा योग प्रशिक्षणबाट सर्वसाधारणले लाभ उठाएका छन्। ‘अपनाऔँ आयुर्वेदीय जीवनशैली र दैनिक ४८ मिनेट योग, रहौँ स्वस्थ, रोकथाम तथा नियन्त्रण हुन्छ रोग’ नारासहित सञ्चालित प्रशिक्षणमा एक सयभन्दा बढी सहभागी थिए। स्थानीय घुम्टे युवा परिवारसँगको सहकार्यमा धवलागिरि आयुर्वेद औषधालयले आयोजना गरेको उक्त प्रशिक्षणमा औषधालयका आयुर्वेद चिकित्सक […]