बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको कोल्टि बाट गर्भवती महिलाको हवाइ उद्धार

बाजुराको कोल्टि बाट गर्भवती महिलाको हवाइ उद्धार

  • शनिबार, असार १८, २०७९
बाजुराको कोल्टि बाट गर्भवती महिलाको हवाइ उद्धार

बाजुरा–बाजुराको बुढिनन्दा नगरपालिका बाट सुत्केरी हुन नसकेकि एक गर्भवती महिलालाई हवाइ उद्धार गरिएको छ । बुढीनन्दा नगरपालिका ६ कि २१ बर्षिय मनिषा भण्डारीलाई हेलिकप्टर मार्फत नेपालगञ्ज पठाइएको साहयक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले वताएका छन् ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेकि भण्डारीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरिएको बिष्टले बडिमालिका खबरलाई वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार