परिवार योजना र कोभिड-१९ सम्बन्धि स्वयसेविकालाइ अभिमुखिकरण
बाजुराको सदरमुकाम मार्तडीमा परिवार योजना र कोभिड १९ सम्बन्धि स्वयसेविकालाइ अभिमुखिकरण गोष्ठि सम्पन्न भएको छ । आड्रा नेपालको आयोजनामा गरिएको अभिमुखिकरण गोष्ठिमा १६ जना स्वयसेविकाको सहभागिता रहेको थियो । युएनएपिए नेपाल, आड्रा नेपाल, स्वास्थ्य कार्यलय बाजुराको सहयोगमा स्वयसेविकालाइ अभिमुखिकरण गरिएको आड्रा नेपालका बाजुरा संयोजक रत्न कायस्तले वताएका छन् । स्वयसेविकालाई सरसफाईको बारेमा जानकारी, परिवार नियोजन […]