नयाँ शैक्षिक सत्र सुरु, सडकमा शिक्षक, भर्ना अभियान प्रभावित
नयाँ शैक्षिक सत्र २०८२ आजदेखि सुरु भएको छ । तर विद्यार्थी भर्ना भने २ वैशाखदेखि हुने छ । १ वैशाखका दिन सार्वजनिक बिदा भएकाले २ वैशाखदेखि भर्ना सुरु हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले यो वर्ष ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारा तय गरेको बताएकी छन् […]