मङ्लबार, बैशाख १८, २०८१

शिक्षा

सुदूरपश्चिमका सबै सरकारी विद्यालयको पठनपाठन बन्द हुने गरी शिक्षक आन्दोलित
देश
सुदूरपश्चिमका सबै सरकारी विद्यालयको पठनपाठन बन्द हुने गरी शिक्षक आन्दोलित
  • ७ महिना अगाडि

धनगढी — सुदूरपश्चिमका सरकारी विद्यालयका शिक्षक काठमाडौं पुगेका छन्। कक्षाकोठामा विद्यार्थीहरूमाझ हुनुपर्ने शिक्षक–शिक्षिकाहरू आज सडकमा उत्रिएका छन्। माइतीघर–वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरू विरोध प्रदर्शनमा उत्रिएका छन्। संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा सुदूरपश्चिमका शिक्षक पनि आन्दोलित बनेका हुन्। विभिन्न जिल्लाबाट शिक्षक–शिक्षिका गाडी रिजर्भ गरेर आन्दोलनका लागि काठमाडौँ पुगेका छन्। सामुदायिक विद्यालयहरूको छाता सङ्गठन नेपाल शिक्षक […]