त्रिविको उपकुलपतिमा डा.दीपक अर्याल नियुक्त
काठमाडौं —त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा.दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई उपकूलपति नियुक्त गरेका हुन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीनजनाको नाम सिफारिस गरेको थियो । समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा. डा. खड्ग केसी, त्रिविको […]