जन प्रशासन क्याम्पस जोड्ने २ सय मिटर सडक खण्ड निर्माण सम्पन्न
जन प्रशासन क्याम्पस जोड्ने झण्डै २ सय मिटर सडक खण्ड विभिन्न अवरोधका विच निर्माण सम्पन्न गरिएको छ।क्याम्पस सम्म पुग्ने बाटो पानी पर्यो भने हिलाम्य हुने र कुनै शैक्षिक गतिविधि ठप्प हुने अबस्था थियो तर अशिले सडक बने संगै सबैमा खुसीयालीय छाएकाे छ। क्याम्पस प्रशासन,अन्य विद्यार्थी संगठन हरुले वर्सौ देखी रोइ कराई गरेर गुहार माग्दा पनि […]