संघीय सरकारबाट बाजुराका स्थानीय तहलाई २ अर्ब ७० करोड बढी अनुदान
टेक बहादुर बुढा– बाजुराका स्थानीय तहले संघीय सरकारबाट आर्थिक बर्ष २०८२। ८३ का लागि २ अर्ब बढी अनुदान पाएका छन् । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको विवरणअनुसार सो बजेट अनुदान पाएका हुन् । संघीय सरकारबाट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान , समपूरक अनुदानबापत जाने विवरण सार्वजनिक गरेको […]