मिरुनाले लण्डनको ब्रनेल विश्वविद्यालयबाट जितिन् स्वर्णपदक
काठमाडौं — अभिनेत्री मिरुना मगरको लागि यो वर्ष तीतोमीठो रह्यो । यही साल उनी अभिनित फिल्म ‘कबड्डी ४’ ब्लकबस्टर बन्यो । यही साल फुर्वा लामा प्रकरणमा उनी विवादित भइन् । उनको जीवनमा बुधबार नयाँ खुसी थपिएको छ । उनी लण्डनको ब्रनेल विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण मात्र भएकी छैनन्, ब्रनेल गोल्ड अवार्ड पनि जितेकी छन् । बालबालिका, […]