• होमपेज
  • देश
  • नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

  • सोमवार, साउन २, २०७९
नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

धनगढी — नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरेको हो।

नेपाल प्रहरीमा ४८ जना डीएसपी रिक्त भएपनि २०७० सालपछि इन्सपेक्टरमा भर्ना भएकालाई बढुवा नगरिएको हो। २०७० पहिलेकै ५० जना इन्सपेक्टर कार्यरत भएपनि योग्य नभएकाले १४ वटा दरबन्दी रिक्त नै राखिएको हो।

यीमध्ये कारबाहीमा परेका, निलम्बनमा परेका, शैक्षिक योग्यता नपुगेका र दुवै तालिम नगरेकालाई बढुवा नगरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।२०७० सालमा इन्स्पेक्टरमा भर्ना भएका पनि डीएसपीमा बढुवा हुन लविङ गरिरहेका थिए। तर यो ब्याचबाट कोही पनि बढुवा नभएका हुन्।

चर्चामा

सम्बन्धित समाचार