हे धर्ती माता बचाइ राख्नु प्रणाम ढोग छ
पाइन्छ खान, हे मेरो साथी,खेतबारी खनी मान्छेको प्राण, बचाई राख्ने, धर्तीहो जननी यो हाम्रो पेट माग्दछ भात उब्जाउ धानबाली कसैले पनि, नराखौँ बाँजो,खेतबारी आलि गरेर खाउ ,पर्दैन हिड्न, दुखको बाटोमा संघर्ष गरौँ, पसिना पोखौँ, नेपाली माटोमा मातृत्व भासा, रहुनु पर्छ, नेपाली भेषमा पर्दैन जान, एकगाँस खान, अरुको देशमा गलत ठाउँ, गलत बाटो, कहिले नजानु सत्कर्म […]