बझाङमा दलितको घर भत्काएको आरोपमा तीन जना पक्राउ
बझाङ — बझाङमा दलितको घर भत्काएको आरोपमा तीन जना पक्राउ परेका छन । उनीहरु माथि जोशी बस्ती नजिक दलितले घर भत्याएको र मकैबाली काटेर नष्ट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेको थियो । जिल्लाकाे बित्थडचिर गाउँपालिका –७, स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले विहीबार स्थानीय धामी गाउँका भवानी जोशी, कृष्ण जोशी र […]