भन्छन् मानव स्वास्थ्य दिवस खास भयो
गजल! भन्छन् मानव स्वास्थ्य दिवस खास भयो, सबैको मन् मष्तिकमा दिवसकै बास भयो। बनायो मानवता बिहिन मानिस पुँजिवादले, मानिसको भित्र मानवताकै सत्यनास भयो। सुख भोगिहरूले अवेध धन्दा गर्न थालेपछि, मानव समाजमा झनधेरै दुःखको रास भयो। भुकम्प कहिले बाढी पहिरो हुन्छ उत्खनन्ले, मानिसको व्यबहारले प्रकृती नै उदास भयो। मानिस सबैभन्दा सचेत प्राणी भित्र गनिन्छ, मानिसभित्र अवैध […]