भ्रमण यात्रा स्मरण–प्रकृतिसंगको अन्तर संघर्ष
यात्रा पूर्व तयारी: हामी गाउँका केही मनमिल्ने साथिहरूबीच एक दिन विचार उठ्यो—कहिलेकाहीँ मन शान्त पार्न, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न र स्वास्थ्य लाभका लागि पनि यात्रा आवश्यक हुन्छ। त्यही सल्लाहका आधारमा हामीले एक ह्वाट्सएप समूह बनायौं। यद्यपि, धेरैलाई समूहमा जोडिएनौँ—किनभने टोली ठूलो भयो भने यात्रा त्यति रमाइलो नहुने अनुभव थियो। त्यसैले छोटो उद्देश्य बोकेको गाउँले टोली […]