प्रधानमन्त्री रोजगार कार्यक्रम पाउदा स्थानीय खुसी
लक्ष्मीराज पाध्याय बाजुरा १९असार बाजुरा जिल्लाको जगनाथ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन भए संगै स्थानीय खुसी भएका छन् । जगन्नाथ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको जेठ २७ गते देखी संचालन भएको कार्यक्रमबाट १ सय ३५ जनाले रोजगार पाएका छन् । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना संञ्चालन तथा व्यवस्थापनको विषयमा छलफल गरिएको जगनाथ नगरपालिकाका रोजगार संयोजक […]