किसान हरुको लागि बिउ छैन (गजल)
किसान हरुको लागि बिउछैन मल छैन, सिँचाई गर्नको लागि देशभित्र जल छैन। भन्न त भन्छन किर्षिप्रधान देशहो हाम्रो, जोत्नेहो किसान सँग गरु एक हल छैन। कृर्षियोग्य जमिन पलाटिङ्ग हुँदा केभनौ, खेति गर्नलाई जमिन समेत अब्बल छैन। सरकारले भन्छ खेत बारि बाँजो नराखौँ, बिना सुबिधाका किसानपनि अटल छैन। बर्षभरी मज्दुरी गर्छौ आकासको भरमा, किसान लाई मिहेनतको […]