उड वा गुड कुनैपनि सफर सुरक्षित छैन,
उड वा गुड कुनैपनि सफर सुरक्षित छैन, हिंजो आज त हाम्रो शहर सुरक्षित छैन। कस्को नजर लाग्यो हाम्रो प्यारो देशलाई, हिमाल,पहाड,तराईकै बगर सुरक्षित छैन। तल माथी,व़र पर हेरेर हिंड्नु साथि भाई, दुश्मन धेरैछन् आफ्नै अधर सुरक्षित छैन। थोंत्रा छन् वहान गुड्ने उड्ने पनि देशमा, यात्रा गर्न लाग्न थाल्यो डर सुरक्षित छैन। पसेको बिदेशी देख्दैनन् झग्डा […]