कस्तो अनौठौं छाता, मूल्य डेढ लाख !
दर्के झरीमा ओत लाग्न होस् वा घामको चर्को राप छल्न, छाता चाहिन्छ । छाता बहुउपयोगी बस्तु हो । यद्यपि छाताको प्रयोजन पानीबाट ओत लाग्न नै हो । तर, यहाँ चर्चा गरिएको छाता ओत लाग्न काम लाग्दैन । जबकि यसको मूल्य डेढ लाख रुपैयाँ छ । पत्याउन पनि गाह्रो ! तर इटालीको हाइ एण्ड लक्जरी फेसन […]