७ कुरा अर्कालाई गोप्य राख्नुपर्छ, नभए पछुताउनुपर्छ
हुन त हामी भन्छौं, खुला किताब जस्तै हुनुपर्छ । सबैले छर्लङ्ग देख्ने । तर, व्यवहारिक जीवनमा हामीले कतिपय कुरामा गोपनियता अपनाउनुपर्छ । गोपनियता अपनाउनुपर्छ भनेका अरु सामुन्ने नखुल्नु, अरुलाई आफ्नो कुरा लुकाउनु भन्ने पटक्कै होइन । हाम्रा पूर्विय शास्त्र चणक्य नीति, विदुर नीति, भीष्म नीति लगायत हितोपदेश आदिमा हाम्रो जीवनको ज्ञान, नीति र धर्मको शिक्षा दिइएको […]