वैदिक धर्ममा गौमाताको महत्व
गाई मातालक्ष्मी स्वरुपा हुन् । यिनको पूजा गर्नाले सम्पूर्ण देवताहरुको पूजा हुन्छ । गाईको निधारमा शिवजी, दायाँ सिंगमा ब्रह्मा र वाँया सिंगमा विष्णु भगवानको वास हुन्छ । हिन्दू धर्मावलम्बीहरुको लागि जन्म, मृत्यु, विवाह, उपनयन, पूजा, पुराण श्रवण आदि जुनसुकै कर्म गर्दा गाई दान नगरीकन हुँदैन । पृथ्वीमा रहदा वस्दा जानी वा नजानी गरेको पाप नाश […]