सामाजिक कुरिति बिरुद्ध बृहत जनचेतनामूलक सांस्कृतिक कार्यक्रम सम्पन्न
टेक बहादुर बुढा–“बालबालिकाको आवद्धता, उज्ज्वल भबिष्यकाे सुनिश्चितता ” भन्ने मुल नाराका साथ सामाजिक कुरिति बिरुद्ध बृहत जनचेतनामूलक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । खप्तड छेडेदह गाउँपालिका ३ वडा स्तरीय बाल सञ्जालकाे आयाेजनामा र ३ नं: वडा कार्यालयकाे आर्थिक सहयाेगमा उक्त सांस्कृतिक कार्यक्रम गरिएको हाे । वडा स्तरीय बाल सञ्जालका अध्यक्ष बिरेन्द्र धामीकाे अध्यक्षतामा सञ्चालन भएको […]