खप्तड छेडेदहको नीतिः सबै वडामा कृषि हाटबजार, योजना बैंकबाट योजना छनौट
बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलवार गाउँसभाको १७ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेको अध्यक्ष रावतले बताएका छन् । उनका अनुसार सुशासन तथा […]