२०७७ साल माघ २० गते मंगलबारकाे राशिफल
वि.सं.२०७७ साल माघ २० गते । मंगलबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–पञ्चमी,२८ घडी २७ पला,बेलुकी ०६ बजेर १५ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–हस्त,४४ घडी २३ पला,रातको १२ बजेर ३७ मिनेट उप्रान्त चित्रा । […]