बिहिबार, असार ४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२४७ पुग्यो

थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२४७ पुग्यो

  • मङ्लबार, मंसिर २, २०७७
सेयर गर्नुहोस् :
थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२४७ पुग्यो

पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ५०२ जना संक्रमित भएका छन्। संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७९ हजार २४२ पुगेको छ।

आज देशभर ३३ हजार ३७९ जना सक्रिय संक्रमित छन्। आज देशभर ९ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २३० जना संक्रमितको मृत्यु भइसकेको छ।

चर्चामा

सम्बन्धित समाचार