अवनी र गगन
माछा पुच्छ्रे फेवाताल
शिव शक्तिकाे नै छ राज । १।
फट्याँङ्ग्राकाे साइनाे
हरियाे पात मात्र हाे,
बाँचने कला याे उस्कै हाे ।२।
देशकाे छ दुर्गति
लुथाचुँडि भाे अति
सत्तासिन भयाे दुर्मति ।३।
मानव समाज हाे,
ऊ समाजमा नै रम्थ्याे
मान्छे सामाजिक प्राणि हाे ।४।
मानव ताकाे गाँठाे,
जाे नम्र भाे उहीँ बाठाे,
गरि खान सक्ने छ टाठाे ।५।
मधुसुदन प्रसाद घिमिरे, नयाँ बानेश्वर, शान्तिनगर, काठमाडाै