• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमण पुष्टी

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमण पुष्टी

  • आइतवार, असार २८, २०७७
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमण पुष्टी

छिल्लो २४ घण्टामा नेपालमा ३९१६ जनालाई कोरोना परीक्षण चेक जाच गरीएको छ । पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टी, हाल सम्म नेपालमा १६८०१ जनामा कोरोना संक्रमण भएको कुरा दैनिक प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयमा प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमित मध्ये अहिले सम्म ८१७४ जनामा कोरोना संक्रमण संक्रिय अबस्थामा देखिएको छ । पछिल्लो २४ घण्टामा १४७ जनाले कोरोनालाई जितेर घर फर्केका छन भने अहिले सम्म नेपालमा ८५८९ ले कोरोना भाईरसलाई जितेर घर फर्केका छन प्रतिशतमा भन्नु पर्दा ५१.१% निको भई घर फर्केका छन ।

चर्चामा

सम्बन्धित समाचार