• होमपेज
  • समाज
  • माहाकाली नदीमा बगेकी महिलाको प्रहरीद्धारा उद्दार, उपचार हुँदै

माहाकाली नदीमा बगेकी महिलाको प्रहरीद्धारा उद्दार, उपचार हुँदै

  • आइतवार, बैशाख १४, २०७७
माहाकाली नदीमा बगेकी महिलाको प्रहरीद्धारा उद्दार, उपचार हुँदै

दार्चुला : दार्चुलामा माहाकाली नदीमा बगेकी महिलाको प्रहरीले उद्दार गरेको छ। जिल्लाको माहाकाली नगरपालिका वडा नम्बर ५ गल्फईमा नदीमा बगेर आएकी महिलाको उद्दार गरी अस्पताल पुगाईएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक सुरेन्द्र जोशीले नदीमा बगेर आएकी महिलाको उद्दार गरी जिल्ला अस्पताल दार्चुला पुगाईएको जानकारी दिए। उनको अवस्था गम्भीर भएको प्रहरी निरिक्षक जोशीले बताए। तर उनको भने परिचय खुलेको छैन्। साभार

चर्चामा

सम्बन्धित समाचार