बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • धनगढी आईरहेको जीप डोटीमा दुर्घटना, ११ जना घाईते

धनगढी आईरहेको जीप डोटीमा दुर्घटना, ११ जना घाईते

  • बिहिबार, बैशाख ४, २०७७
धनगढी आईरहेको जीप डोटीमा दुर्घटना, ११ जना घाईते

धनगढी : बैतडीबाट धनगढी आईरहेको जीप डोटीमा दुर्घटना हुँदा ११ जना घाईते भएका छन्। म १ ज ३४४ नम्वरको जीप डोटीको जोराय गाउँपालिका वडा नम्वर ३ धारापानीमा दुर्घटना हुँदा ११ जना घाईते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार भीमदत्त राजमार्गको धारापानीमा आँफै अनियन्त्रित भएर जीप दुर्घटना भएको हो। घाईते सबैलाई उपचारका लागि धनगढी ल्याउन लागिएको प्रहरी निरिक्षक बोहराले बताए। दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार