जनकपुरधाम उपमहानगर पालिकाले ११ जना नर्स र ११ जना हेल्थ असिस्टेन्ट लगायतका पदहरुमा करारमा पदपूर्ति गर्न लागेको छ। योग्यता पुगेका नेपाली नागरिकहरु बाट फागुन १३ गतेसम्ममा उपमहानगर पालिकाको कार्यलयमा दरखास्त दिन सक्नेछन् । उपमहानगर पालिकाले कार्यलय सहयोगीमा समेत करारमा भर्ना गर्नका लागी दरखास्त आव्हान गरेको छ ।