अमर दानी — आज बडिमालिका नगर प्रमुख ज्यु लाई म सानो अनुरोध गर्छुकि आज बाजुरा जिल्लाको सदरमुकाम / मार्तडी बजारमा 4G internet चल्यो त्यो खुशिको कुरा हो तर तेहि जिल्ला को बडिमालिका नगरपालिका वडा न ६ को कोर्ध मा त 4G होइन कुनै जिको बेबस्था नहुनुको कारण के हो मेयर ज्यु imo/ facebook चल्दैन भनेरत कुरा गरेर साद्यय छैन त्यो कुरा त 10/15 बर्ष पछि कुर्नु पर्ला जस्तो छ । सामान्य नम्बरमा फोन गर्दानी सम्पर्क भयन भन्ने प्रवृत्ति कहिले सम्म चल्छ मेयर ज्यु हुनत राम्रो कुरा गरे तपाईंको कार्यकर्ता लाई मन नपर्ने सक्छ तेशैमा पनि बारम्बार बाजुरा नै आउन्छ्स कोर्ध नै आउन्छ्स भन्दै गर्दा तपाईंका कार्यकर्ता हरुको अनुशासन देखेर दिक्क लाको थियो के गर्नु नबोल्ने मन हुदाहुदै बाद्यता भो 4G ले गर्दा । फेरि अन्यथा नजावस यशैमा म अलि पुर्ब प्रधानमन्त्री एवम पाटी सवापती शेर बहादुर देउवा जिले आफ्नै गृह जिल्लामा फोन गर्न रुख माथी जानुपर्ने घन्टौ हिडेर जानुपर्ने सबैलाई त्यो सम्भब हुदैन बिजुली भन्ने कुरा तेहाका नागरिक ले अहिले बालन पाको छन फेरि सबै होइन अहिले र पहिले आफै फरक भैसकेको छ म फेरिनी सवापती ज्यु लाई भन्छु ७ पटक प्रधानमन्त्री बन्ने सपना सङै पश्चिम् र डडेल्धुरा को स्थिति बदल्नु पर्ने देखेको छु। मेयर ज्यु कोर्ध को स्थिति तपाईं लाई थाहानै छ फोन गर्न कित बागेकोटका डाडा आउनु पर्न कि आफन्तको माया नै मार्नु ।पर्न स्थिति बाट अलि सुधार भैदिय हुन्त्यो । तेशैमा पनि हामी 21औ सताब्दिमा र देशमा सङ्घियता लागू भयपछी अलि फरक त भो तर तपाईंले अहिले नै केही गर्न सक्न्नु भयन भने अब कोर्ध को जनताले मेयर मात्र होइन ।बिकास को पनि आस मारे हुन्छ ।।। तेशै मा धेरै कुरा जोडिन्छ। कोर्धको बिजुली मा काम गरेका मज्दुरले अहिले सम्म श्रमअनुसार को ज्वाला पाको छैन कति पैसा कस्को खल्तीमा छ ।त्यो नि खोज गर्नु पर्छ मेयर ज्यु हि तपाईंले राम्रो गर्नु भको छ थिक छ तेहि राम्रो गर्नु हुन्छ भनेर जनताले जिताको हुन । तर जति गर्नु पर्ने हो तेति भको छैन सबै भन्दा समस्या अर्को कुरा कोर्धमा निर्माणाधीन सडक के हुदैछ मेयर ज्यु त्यो पनि बुज्न चान्छै।अर्को कुरा बाजुरा जिल्लाकै एउटा मात्र खेलमैदान को निर्माणाधीन कवड हलको स्थिती हेर्दातेस्तो छ भोलि फेरि मर्मत गर्नु पर्ने भय फलाममा किरा लागेको भनेर ठेकेदार कम्पनीले तपाइहरु लगायत बाजुरेली जनतलाई ढाट्ने दिन आउदैछ ।आउदैछ तेशै भन्नु्पर्दा अरु बिकास को कुरा तेस्तै हो मार्तडी बजार मा रहेको खुलामञ्चमा रहेको माटो आज बजारभरी हिलाम्मे हुदा तपाईं लगायत अन्य नागरिक लाई पनि सास्ती खेप्नुपरेको छ त्यो तपाईं लगायत अन्य जनप्रतिनिधि ले जान्नु पपर्ने कुरा हो ।। यो मैले बिरोध गरेको होइन यो सबै नागरिक ले खेप्नुपरेको सास्ती हो । छिटै सुधार होस । याे अमर दानीकाे निजी बिचार हाे ।