बाजुराको हिमाली गाँउपालिकाको ३ मा रहेको सैन हिमाली सुन्दरताले निकै भरीपुर्ण रहेको छ । हुम्ला, बाजुरा र बझाङ्गको बिचमा पर्ने यो सैना हिमाल क्षेत्र पर्यटकिय हिसाबले पनि निकै प्रच्चुर सम्भाबना रहेको छ । हिमाली गाँउपालिकाले उक्क्त क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि पहिलो पटक कार्यपालिको बैठेक र स्थलगत भम्रण गरेको छ । फाेटाे : जुना बिष्ट कृषि जेटिए/हिमाली गाँउपालिका बाजुरा