शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • क्रिकेट
  • यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

  • आइतवार, अशोज २६, २०८२
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं— आईसीसी टी-२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ ।

ओमानको अल अमारेत ग्राण्डमा हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

खेल नेपाली समयअनुसार सवा ४ बजे सुरु हुनेछ ।

युएईविरुद्ध खेल्ने नेपालको टोलीमा यसअघिकै खेलाडी सहभागी छन्। पहिलो रोजाइमा कुनै परिवर्तन गरिएको छैन । समूह चरणमा जापानविरुद्ध खेलेको नेपाली टोली नै युएई विरुद्ध मैदान उत्रने छन् ।

चर्चामा

सम्बन्धित समाचार