• होमपेज
  • समाचार
  • एसईई सञ्चालन प्रदेशबाट गर्ने घोषणा

एसईई सञ्चालन प्रदेशबाट गर्ने घोषणा

  • बिहिबार, जेष्ठ १६, २०८२
एसईई सञ्चालन प्रदेशबाट गर्ने घोषणा

सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ । संसद्‍मा बुधबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘माध्यामिक शिक्षा परीक्षाको सञ्चालन प्रबन्ध प्रदेशबाट गरिने घोषणा अर्थमन्त्री पौडेलले गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार