
बाजुरा– आज बाजुरा र अछाममा विद्युत अबराेध हुने भएकाे छ । नेपाल बिध्युत प्राधिकरण अछामका अनुसार वितरण केन्द्र अन्तर्गत संचालनमा रहेकाे ३३/११ के.भि झकाले सवस्टेशनकाे Relay Change , Isolator चेकजाच लगायत अन्य कार्य गर्नुपर्ने भएकाले जेठ १२ गते विहान ८:३० बजे देखि १० बजे सम्म अछाम तथा बाजुरा जिल्ला भर विद्युत सेवा अवरुद्ध हुने जनाएकाे छ ।
