• होमपेज
  • समाचार
  • सामुदायिक र निजी विद्यालयको पाठ्यक्रममा एकरुपता बनाइने

सामुदायिक र निजी विद्यालयको पाठ्यक्रममा एकरुपता बनाइने

  • शुक्रबार, बैशाख १९, २०८२
सामुदायिक र निजी विद्यालयको पाठ्यक्रममा एकरुपता बनाइने

सरकारले विद्यालय शिक्षामा सामुदायिक र निजी विद्यालयको पाठ्क्रममा एकरुपता बनाउने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रममा पाठ्यक्रममा एकरुपता बनाउने उल्लेख गरेको हो । ‘पाठ्यक्रममा एकरुपता ल्याइने छ,’ राष्ट्रपति रामचन्द्र पौडेलले भने ।

चर्चामा

सम्बन्धित समाचार