• होमपेज
  • बाजुरा बिशेष
  • नेपाल प्रहरी श्रीमती संघको ४० औं बार्षिकोत्सवमा बाजुरामा सरसफाई तथा वृक्षारोपण

नेपाल प्रहरी श्रीमती संघको ४० औं बार्षिकोत्सवमा बाजुरामा सरसफाई तथा वृक्षारोपण

  • सोमवार, साउन २८, २०८१
नेपाल प्रहरी श्रीमती संघको ४० औं बार्षिकोत्सवमा बाजुरामा सरसफाई तथा वृक्षारोपण

बाजुराजिल्ला प्रहरी कार्यालय बाजुराले नेपाल प्रहरी श्रीमती संघको बार्षिकोत्सवको अवसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेको छ ।
सोमबार बिहान नेपाल प्रहरी श्रीमती संघको ४० औं बार्षिकोत्सवको अवसरमा सदरमुकाम मार्तडी स्थित धार्मिक स्थल मालिका मन्दिर परिसर भित्र सरसफाई गरिएको जनाएको छ ।

May be an image of 6 people and tree

त्यस्तै सोहि अवसरमा आइतबार जिल्ला प्रहरी कार्यालय बाजुरा परिसर भित्र वृक्षारोपण कार्यक्रम गरेको प्रहरी निरीक्षक रबिन्द्रसिंह कार्कीले बताएका छन् । सरसफाई तथा वृक्षारोपण कार्यक्रममा प्रहरी निरीक्षक रबिन्द्रसिंह कार्की सहित प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

May be an image of 8 people and text

May be an image of 1 person, collard greens, tree and grass

 

चर्चामा

सम्बन्धित समाचार