• होमपेज
  • समाचार
  • वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

  • आइतवार, साउन २७, २०८१
वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध
फाइल तस्विर

धनगढीः सुदूरपश्चिमको बझाङ र बैतडी जोड्ने जयपृथ्वी राजमार्ग वर्षाका कारण अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण आएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो। प्रहरीका अनुसार बैतडीस्थित ढोल्यामोड क्षेत्रमा पहिरो गएर राजमार्ग अवरुद्ध भएको हो।
अहिले अवरुद्ध राजमार्गमा सवारी र यात्रु अलपत्र परेका छन्।

चर्चामा

सम्बन्धित समाचार