बुधबार, असार १०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बझाङमा पहिरोले २ गाई मरे, २ घाइते

बझाङमा पहिरोले २ गाई मरे, २ घाइते

  • बुधबार, साउन २३, २०८१
सेयर गर्नुहोस् :
बझाङमा पहिरोले २ गाई मरे, २ घाइते

बझाङ– बझाङमा पहिरोले २ गाई मरेका छन्, भने २ गोरु घाइते भएका छन्। जिल्लाको मष्टा गाउँपालिका–२ तुतीका बहादुरसिंह धामीकोे घरमा पहिरो जाँदा गोठमा रहेका ४ वटा चौपाया मध्ये २ गाई मरेका छन्, भने २ वटा गोरु घाइते भएका छन्। गोठ पूर्ण रूपमा क्षति भएको र मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार