• होमपेज
  • समाचार
  • नेपाल प्रहरीका ४०९२ सहायक हवल्दारको सरुवा

नेपाल प्रहरीका ४०९२ सहायक हवल्दारको सरुवा

  • शुक्रबार, पुस २०, २०८०
नेपाल प्रहरीका ४०९२ सहायक हवल्दारको सरुवा

नेपाल प्रहरीले एकै चोटी ठूलो सङ्ख्यामा सहायक हवलदारको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार चार हजार ९२ सहायक हवल्दार सरुवा गर्ने निर्णय गरेको हो ।

प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले माघ महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था मिलाइएको जनाएको छ । कार्यालयले सोही अनुसार ४०९२ सहायक हवल्दारलाई अभिलेखमा जनाइदिन पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय कितावखानालाई अनुरोध गरेको छ ।

को–कहाँ पुगे सूची हेर्नुहोस् :

चर्चामा

सम्बन्धित समाचार