• होमपेज
  • देश
  • शिक्षकहरुलाई बालेनको झटारोः ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ……’

शिक्षकहरुलाई बालेनको झटारोः ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ……’

  • बिहिबार, अशोज ४, २०८०
शिक्षकहरुलाई बालेनको झटारोः ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ……’

शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै हिजोदेखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । आन्दोलनमा क्रममा काठमाडौंका सडकको छेउछाउमा लगाइएको दुवो, विरुवाहरुमा क्षति पुगेको छ ।

शिक्षकहरुको आन्दोलनले महानगरको सडक छेउछाउमा लगाएको दुवो र विरुवा लगायतमा क्षति पुगेपछि महानगर प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै महाकवि लक्ष्मी प्रसाद देवकोटाको कविता साभार गरेका छन् ।

महाकवि देवकोटालाई रिफ्रेन्स लिँदै उनले भनेका छन्:

‘नटिप्नु हेर कोपिला
नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फुल नानी हो
दया र धर्म भाग्दछ’

चर्चामा

सम्बन्धित समाचार