मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • समाज
  • पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

  • आइतवार, फाल्गुन १४, २०७९
पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

काठमाडौं    –   बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने  बताइएकाे छ    ।

चर्चामा

सम्बन्धित समाचार