मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिम सरकारले २५ माघमा विश्वासको मत लिने

सुदूरपश्चिम सरकारले २५ माघमा विश्वासको मत लिने

  • सोमवार, माघ २३, २०७९
सुदूरपश्चिम सरकारले २५ माघमा विश्वासको मत लिने

काठमाडौँ – सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ माघमा विश्वासको मत लिने तयारी सुरु गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिबद्धता जनाएको भन्दै रावलले २५ माघमा विश्वासको मत लिन लागेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने पूर्ववत अडानबाट पछि हटेको मुख्य मन्त्री रावलले जानकारी दिएका छन् । यो सँगै विश्वासको मत लिने वा नलिने अन्योल हटेको उनले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार