• होमपेज
  • राजनीति
  • गृहमन्त्रीको निजी सचिवमा गोकर्ण उपाध्याय नियुक्त

गृहमन्त्रीको निजी सचिवमा गोकर्ण उपाध्याय नियुक्त

  • मङ्लबार, पुस १९, २०७९
गृहमन्त्रीको निजी सचिवमा गोकर्ण उपाध्याय नियुक्त

काडमाडौं  –  उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको निजी सचिवमा गोकर्ण उपाध्याय नियुक्त भएका छन् । गृहमन्त्री लामिछानेले उपाध्यायलाई आफ्नो निजी सचिव नियुक्त गरेका हुन् ।

उप–सचिव उपाध्याय गृह मन्त्रालय अन्तर्गत कर्मचारी प्रशासन शाखामा कार्यरत छन् । निजामति तर्फको कर्मचारी प्रशासनको जिम्मेवारी समेत पूरा गर्नेगरी उनलाई निजी सचिवमा नियुक्त गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार