शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • विस्वासिलो एउटा राम्रो घर बनाउँ

विस्वासिलो एउटा राम्रो घर बनाउँ

  • बिहिबार, मंसिर २९, २०७९
विस्वासिलो एउटा राम्रो घर बनाउँ

विस्वासिलो एउटा राम्रो घर बनाउँ,
एक आर्का भित्र सधै निरभर बनाउँ,

आउंन न दिनु बतास अविस्वासको,
जिवनको बगैचा लाई शुन्दर बनाउँ।

काल अपरिहार्य हुन्छ जन्मिएपछि,
बाचुञ्जेल धेरै शुनौलो डगर बनाउँ।

केथाहा भोली तिमी कहाँ र म कहाँ,
वर्गिय माँयाको बलियो सहर बनाउँ।

केही कमाएनौं भौतिक सुख सुबिधा,
केभयो मयाँमा डुब्ने शमुन्दर बनाउँ।

थाहा छ जिवन शंघर्षमय हुन्छ सधै,
यो गगन मुनी सुहाउँदो सफर बनाउँ।

चर्चामा

सम्बन्धित समाचार